Leveraging Existing Accessibility Resources in Nepal (LEARN) परियोजना अन्तर्गत "LEARN" तयार भएको हो । बौद्धिक अपाङ्गता भएका र सिकाइमा कठिनाइ भएका वालवालिकाहरूलाइ सामान्य संचार, आधारभूत स्वावलम्वन ज्ञान तथा सीप र आधारभूत सक्षरता सीपको वृद्दी गर्नु यस सिकाइ एपको उद्देश्य रहेको छ । बालबालिकाहरूलाई स्वअध्ययन गर्नका साथै अभिभावक र शिक्षकहरूका लागि वालवालकिाहरुलाई सिक्न सिकाउन सहयोग गर्नका निमित्त यो एप उपयोगी हुने अपेक्षा गरिएको छ ।

To register your school, please email the following details at: info@learn.autismnepal.org

  • School Name
  • School Address
  • (Province, District, Municipality, Ward No., Tole)

  • Administrative Email

Read Privacy Policy


I already have a membership